Skip This
ट्राफिक प्रहरीका कष्ट (फोटोफिचर)
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ ११ शनिबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ भदौ ११ शनिबार ११:१o:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

ट्राफिक प्रहरीका कष्ट (फोटोफिचर)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ भदौ ११ शनिबार ११:१o:oo

सडकमा बसेर सिट्ठी फुक्दै हात हल्लाउने ट्राफिक प्रहरीको जागिर हामीलाई सजिलो र रमाइलो नै लाग्छ। तर, पछिल्लो समय राजधानीमा बढेको सवारीसाधनको चाप र गतिलो ट्राफिक संरचना निर्माण नहुँदा ट्राफिक व्यवस्थापन दिनानुदिन चुनौतीपूर्ण बन्दै छ।

सवारी चाप, धुलो धुवाँसँगै घाम, पानी हुरीबतास, असिना र भूकम्पजस्ता विपद्समेत नभनी निरन्तर सडकमा खटिनु ट्राफिकका लागि कम चुनौतीपूर्ण भने छैन। अर्कोतर्फ ट्राफिक प्रहरीको चुनौती सार्वजनिक शौचालयको अभाव, हुरी बतास र भूकम्पको धक्कासमेत टुलुटुलु हेरेर बस्नुबाहेक अर्को विकल्प हुँदैन। तस्बिरमा ट्राफिक प्रहरीका कष्ट :

तस्बिर : न्युज एजेन्सी