१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ ८ बुधबार
  • Sunday, 29 September, 2024
रासस लमजुङ
२o७९ भदौ ८ बुधबार १४:१३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पौडी खेल्ने क्रममा बेपत्ता शिक्षक मृत फेला

Read Time : < 1 मिनेट
रासस, लमजुङ
नयाँ पत्रिका
२o७९ भदौ ८ बुधबार १४:१३:oo

मध्यनेपाल नगरपालिकास्थित माडी नदीमा मंगलबार दिउँसो पौडी खेल्ने क्रममा बेपत्ता शिक्षक मृत फेला परेका छन्।  

पोखरा महानगरपालिका– ३२ घर भई मध्यनेपाल बहरेको मालिका आधारभूत विद्यालयमा शिक्षण पेसा गर्दै आएका ४५ वर्षीय बाबुराम अधिकारी बुधबार बिहान तनहुँको व्यास नगरपालिका– १० बैरेनीस्थित धारापानीमा मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए।