१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ ३ शुक्रबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका इस्लामाबाद
२o७९ भदौ ३ शुक्रबार १५:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
विश्व डिजिटल संस्करण

पाकिस्तानले विलासी वस्तुको आयातमा प्रतिबन्ध हटायो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, इस्लामाबाद
नयाँ पत्रिका
२o७९ भदौ ३ शुक्रबार १५:२४:oo

पाकिस्तानी अर्थमन्त्री मिफ्ताह इस्माइलले बिहीबार गैरआवश्यक र विलासिताका सामानहरूको आयातमा प्रतिबन्ध हटाउने घोषणा गरेका छन्। मे महिनामा लगाइएको प्रतिबन्धको उद्देश्य वैदेशिक मुद्रा जोगाउने थियो।

प्रतिबन्ध लगाइएको अवस्थामा शेहबाज सरिफ सरकारले मुख्यतया जनसंख्यालाई आधारभूत आवश्यकताहरू उपलब्ध गराउने विषयमा सोचिरहेको इस्माइलले बतााएका छन्। पाकिस्तानका संघीयमन्त्रीका अनुसार अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को मागअनुसार प्रतिबन्ध लगाइएको र अन्तर्राष्ट्रिय समुदायको आह्वानका कारण हटाइएको हो। 

कार, मोबाइल फोन, इलेक्ट्रोनिक उपकरणका साथै माछा र मासुलगायत पूर्ण रूपमा निर्मित वस्तुहरूको आयात घटाउन सरकारले धेरै वस्तुहरूमा उच्च भन्सार लगाउने इस्माइलले बताएका छन्। रासस/एएनआई

ad
ad
ad
ad