निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असोज १८ मंगलबार
  • Tuesday, 04 October, 2022
संजित परियार काठमाडाैं
२०७९ श्रावण २९ आइतबार ०८:४२:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

फोहोरले कुरूप भयाे काठमाडौं (फोटोफिचर)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडाैं
२०७९ श्रावण २९ आइतबार ०८:४२:००

दैनिक फोहोर उठ्न नसक्दा संघीय राजधानी काठमाडौं दिन प्रतिदिन कुरूप बन्दै गएको छ । काठमाडौंका सडकमा जता गयो त्यतै फोहोर मात्रै देख्न सकिन्छ । घरमा संकलन गरेर राखेकाे फोहोर गन्हाउन थालेपछि मानिसले सडकमा फाल्न थालेका छन् । 

सडकमा थुप्रिएको फोहोर पानीको भेलले तितरबितर बनाउँदा काठमाडौंका सडक तथा फुटपाथमा हिँड्नै नमिल्ने भएको छ । नयाँ पत्रिकाका फोटो पत्रकार संजित परियारले पुतलीसडक, कमलादी, शंखमूललगायतका ठाउँमा पुगेर आइतबार बिहान खिचेका फोहोरका तस्बिर :