मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ श्रावण २७ शुक्रबार १९:३२:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

विश्व हात्ती दिवसमा 'हात्ती वनभोज' (फोटोफिचर)

Read Time : < 1 मिनेट
२०७९ श्रावण २७ शुक्रबार १९:३२:००

चितवनमा शुक्रबार हात्ती दिवस मनाइएको छ। ११औँ विश्व हात्ती दिवसको अवसरमा हात्तीलाई वनभोज गरेर चितवनको सौराहामा हात्ती दिवस मनाइएको हो। 

युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाको आयोजनामा बाघमारा मध्यवर्ती सामुदायिक वनमा हात्तीको वनभोज गरिएको छ।