मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण २४ मंगलबार
  • Friday, 10 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ श्रावण २४ मंगलबार १o:४१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

इमर्जिङ नेपालको निमित्त प्रमुख कार्यकारी अधिकृतमा बेल्वासे 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ श्रावण २४ मंगलबार १o:४१:oo

इमर्जिङ नेपाल लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृतमा रमेश बेल्वासेलाई नियुक्त गरिएको छ । गत शुक्रबार कम्पनीको सञ्चालक समितिको ७०औँ बैठकको निर्णयअनुसार साउन २० गतेबाट लागू हुने गरी उनलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको हो । 

हिरोवट युनिभर्सिटी, युकेबाट बिबिए र मास्टर डिग्री गरेका बेल्वासेसँग नेपाल एसबिआई मर्चेन्ट एन्ड बैंकिङ लिमिटेडमा लगानी प्रमुख भई चार वर्ष काम गरेको अनुभव छ । मर्चेन्ट एन्ड बैंकिङ क्षेत्रको राम्रो अनुभव भएका बेल्वासेलाई प्रमुखको जिम्मेवारी दिँदा संस्थागत विकास अगाडि बढ्ने विश्वास कम्पनीले लिएको छ ।