मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ श्रावण २३ सोमबार १२:२३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अहिले संसद्लाई बिजनेस दिनु गलत : एमाले महासचिव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ श्रावण २३ सोमबार १२:२३:००

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले संसद्लाई अहिले कुनै बिजनेस दिनु गलत भएको धारणा व्यक्त गरेका छन् । विराटनगर विमानस्थलमा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले  निर्वाचनको घोषणापश्चात् संसद् जीवित रहनु संविधानअनुसार भएको बताए । 

उनले अदालतमा समस्या एवं विकृति धेरै रहेकाले त्यसको पूर्ण सुधार हुनु आवश्यक रहेको बताए। पोखरेलले मुलुकको विकास र समृद्धिका लागि गठबन्धन आवश्यक नरहेको धारणा  व्यक्त गरे ।