१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार १७:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

१२ किलो चरेससहित बझाङबाट एक व्यक्ति पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १७:o८:oo

बझाङमा १२ किलो लागुऔषध चरेससहित एकजना पक्राउ परेका छन्। दार्चुला शैल्यशिखर नगरपालिका–१ घर भएका ४३ वर्षीय वीरेन्द्रबहादुर खडायत बुधबार चरेससहित पक्राउ परेका हुन्।

बझाङ सदरमुकाम चैनपुरबाट महेन्द्रनगरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२००१ ख १११९ नम्बरको बसमा सवार खडायतलाई चेकजाँच गर्दा उनको साथबाट १२ किलो चरेस फेला परेको  जिल्ला प्रहरी कार्यालयका डिएसपी ज्ञानबहादुर विष्टले बताए। खडायतलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको उनले बताए।

ad
ad