नेपाली लोकगायन क्षेत्रका चर्चित गायक हुन् राजु परियार । लमजुङमा जन्मिएका उनी तीन दशकमा करिब १६ हजार गीत गाइसकेको बताउँछन् । पछिल्लो समय पनि उनी लाइभ दोहोरी, स्टेज कार्यक्रम र गीत रेकर्डमा व्यस्त छन् । उनको गायन यात्राबारे गरिएको कुराकानी भिडियोमा :
ट्रेन्डिङको मोह त्याग्नुपर्छ
अझै केही दिन तपाईहरुले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर नि:शुल्क हेर्न सक्नुहुनेछ ।