राजनीतिक दललाई अनिवार्य सूचना अधिकारी तोक्न आयोगको निर्देशन

बुधबार, ११ साउन, २०७९
डिजिटल संस्करण

राष्ट्रिय सूचना आयोगले राजनीतिक दलहरूलाई सूचनाको हक कार्यान्वयनका लागि अनिवार्य सूचना अधिकारी राख्न निर्देशन दिएको छ। सूचना आयुक्त कमला ओली थापाका अनुसार आयोगको बैठकले दलहरूलाई सूचनाको हक कार्यान्वयनका लागि सूचना अधिकारी राख्न निर्देशन दिएको हो।

आयोगले दल र सार्वजनिक निकायलाई तीनबुँदे निर्देशन दिँदै यस्तो आग्रह गरेको हो।

सुझावित समाचार