सूचनाको हक उल्लंघन गर्ने प्रमुख प्रशासकीय अधिकृत दण्डित
राष्ट्रिय सूचना आयोगले सूचनाको हकसम्बन्धी ऐन उल्लंघन गरेको अभियोगमा सिराहा नगरपालिका सिराहाका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवलाई रु १५ हजार जरिवानासहित …
त्रिवि परीक्षा प्रकरणमा आयोगको फैसला- भ्रष्टाचार र अनियमितता हुँदै गरेको सूचना दिनु मर्यादाविपरीत होइन
राष्ट्रिय सूचना आयोगले त्रिभुवन विश्वविधालयको परिक्षा प्रकरणमा अनियमितता हुँदै गरेको सूचना दिनुलाई मर्यादाविपरीत भन्न नमिल्ने बताएको छ। ११ माघ ०७७ मा…
सूचना नदिने ३३ कार्यालय प्रमुखमाथि कारबाही
राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ। आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५ को दफा ३२ बमोजिम सूचना नदिने, आंशिक सूचना दिने…
राजनीतिक दललाई अनिवार्य सूचना अधिकारी तोक्न आयोगको निर्देशन
राष्ट्रिय सूचना आयोगले राजनीतिक दलहरूलाई सूचनाको हक कार्यान्वयनका लागि अनिवार्य सूचना अधिकारी राख्न निर्देशन दिएको छ। सूचना आयुक्त कमला ओली थापाका अनुसार आयो…
सूचना लुकाउने परीक्षा नियन्त्रण कार्यालयका प्रमुखलाई जरिवाना
राष्ट्रिय सूचना आयोगले सूचना लुकाउने त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय प्रमुखलाई जरिवाना गरेको छ। आयोगले कार्यालयका प्रमुख परीक्षा नियन्त्रक पुष्पर…
नवनिर्वाचित जनप्रतिनिधिलाई सूचनाको हक कार्यान्वयन गर्न आयोगको ११ बुँदे निर्देशन
राष्ट्रिय सूचना आयोगले स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूलाई सूचनाको हक कार्यन्वयन गर्न ११ बुँदे निर्देशन दिएको छ। प्रमुख सूचना आयुक्त महेन्द्रमान गुर…
वैशाख १५ भित्र सूचना अद्यावधिक गर्न आयोगको निर्देशन
राष्ट्रिय सूचना आयोगले वैशाख १५ भित्र सूचना अद्यावधिक गर्न निर्देशन दिएको छ। आयोगले प्रत्येक तीन महिनामा स्वतः सूचना प्रकाशन गर्नुपर्ने व्यवस्थाअनुसार यस्तो निर्देशन…
राष्ट्रिय सूचना आयोगमा उजुरी : ७३ प्रतिशत स्थानीय तहसँग सम्बन्धित (प्रतिवेदनसहित)
प्रमुख प्रतिपक्षी दल एमालेकाे विरोधबीच प्रतिनिधिससभा बैठकमा बुधबार सूचना आयोगको प्रतिवेदन पेस भएको छ । बैठकमा कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले प्रधानमन्त्र…
प्रधानमन्त्रीसमक्ष सूचना आयोगको वार्षिक प्रतिवेदन पेस
राष्ट्रिय सूचना आयोगले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष आयोगको आर्थिक वर्ष ०७७/७८ को वार्षिक प्रतिवेदन पेस गरेको छ। सम्पादन गरेका मुख्य–मुख्य काम कारबाही …