मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ मङ्सिर १४ बुधबार
  • Wednesday, 30 November, 2022
संजित परियार काठमाडाैं
२०७९ श्रावण ५ बिहीबार १०:५९:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

दुईपाङ्ग्रे विद्युतीय  सवारीबाट नियमित गस्ती दिँदै ललितपुर महानगरपालिका (फोटोफिचर)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडाैं
२०७९ श्रावण ५ बिहीबार १०:५९:००

ललितपुर महानगरपालिकाले अब दुईपांग्रे विद्युतीय सवारीबाट नियमित गस्ती दिने भएको छ । बिहीबार ‘नगरवासीको सेवामा एक कदम अगाडि’ नारा दिएर ललितपुर महानगरपालिकाले विद्युतीय सवारीको उद्घाटन गरेको छ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र महानगरीय प्रहरी परिसर प्रमुख सीताराम हाछेथूले घन्टी बजाएर उद्घाटन गरेका छन् ।

तस्बिर