
ललितपुर महानगरपालिकाले अब दुईपांग्रे विद्युतीय सवारीबाट नियमित गस्ती दिने भएको छ । बिहीबार ‘नगरवासीको सेवामा एक कदम अगाडि’ नारा दिएर ललितपुर महानगरपालिकाले विद्युतीय सवारीको उद्घाटन गरेको छ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र महानगरीय प्रहरी परिसर प्रमुख सीताराम हाछेथूले घन्टी बजाएर उद्घाटन गरेका छन् ।
तस्बिर