१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण ५ बिहीबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ श्रावण ५ बिहीबार ११:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

एसएस फाउन्डेसनद्वारा विद्यालयलाई ६४५ थान झोला सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ श्रावण ५ बिहीबार ११:o१:oo

एसएस फाउन्डेसनले विद्यालयलाई ६ सय ४५ थान झोला हस्तान्तरण गरेको छ। दोलखाको तामाकोसी गाउँपालिकामा अवस्थित विभिन्न विद्यालयलाई फाउन्डेसनले झोला सहयोग गरेको हो।

यस फाउन्डेसनका अध्यक्ष मदनदास श्रेष्ठले बिहीबार तामाकोसी गाउँपालिकाका अध्यक्ष प्रोणप्रताप केसीलाई झोला हस्तान्तरण गरेका हुन्। अध्यक्ष केसीले झोला ग्रहण गर्दै फाउन्डेसनलाई धन्यवाद दिएका छन्।

फाउन्डेसनले कोरोना भाइरसको पहिलो र दोस्रो लहरमा पनि देशका विभिन्न स्थानमा स्वास्थ्य सामग्री सहयोग गरेको थियो।  यसअघि फाउन्डेसनले डोटी र दोलखाको विभिन्न  विद्यालयमा समेत झोला वितरण गरेको थियो

ad
ad
ad
ad