१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ असार २३ बिहीबार ०७:४१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मंगलबारदेखि स्थगित माओवादीको केन्द्रीय कमिटी बैठक आज 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ असार २३ बिहीबार ०७:४१:००

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज बस्ने भएको छ । मंगलबारदेखि स्थगित हुँदै आएको बैठक आज ११ बजे बस्ने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।

पदाधिकारी चयनमा नेताहरू व्यस्त हुनुपर्ने भएपछि मंगलबार डाकिएको बैठक बुधबारलाई सारिएको थियो । बुधबार पनि नेतृत्व टिम संसद् बैठकमा सहभागी हुनुपर्ने भएकाले बैठक बिहीबारकाे लागि सारिएको रमेश मल्लले जानकारी दिए । बैठक नेपाल प्रज्ञा प्रतिष्ठानमा बस्ने जनाइएको छ ।