Skip This
Skip This
निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असार १४ मंगलबार
  • Tuesday, 28 June, 2022
संजित परियार काठमाडाैं
२०७९ असार ८ बुधबार ११:२०:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

सडकका घाइते जनावरलाई अस्पताल लैजान ललितपुर महानगरको एम्बुलेन्स सेवा सुरु (फोटोफिचर)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडाैं
२०७९ असार ८ बुधबार ११:२०:००

ललितपुर महानगरपालिकाले सडकमा छाडिएका घाइते जनावरलाई अस्पताल लैजान एम्बुलेन्स सेवा सुरु गरेको छ। स्नेहाज केयरको सहकार्यमा एम्बुलेन्स सेवा सुरु भएको हो । ललितपुरका मेयर चिरिबाबु महर्जनले चाबी हस्तान्तरण गरेर सेवा सुरु गरेका हुन्।