सञ्चारकर्म छाडेर राजनीतिक यात्रा सुरु गरेका रवि लामिछानेले नयाँ पार्टी घोषणा गरेका छन्। मंगलबार राष्ट्रिय सभागृहमा कार्यक्रम गरी उनले राष्ट्रिय स्वतन्त्र पार्टी नामक राजनीतिक दल घोषणा गरेका हुन्।
उनले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको एजेन्डा अघि सारेका छन्। पार्टी घोषणा कार्यक्रममा लामिछानेले आफू व्यवस्था बदल्न नभई नागरिकको अवस्था बदल्न राजनीतिमा आएको दाबी गरे।
तस्बिरहरू :