१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार ७ मंगलबार
  • Monday, 30 June, 2025
नवीन गुरुङ संखुवासभा
२o७९ असार ७ मंगलबार १४:२४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संखुवासभामा आगोमा जलेर एक वृद्धाको मृत्यु

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
२o७९ असार ७ मंगलबार १४:२४:oo

संखुवासभाको चैनपुरमा आगोमा जलेर एक वृद्धाको मृत्यु भएको छ। चैनपुर नगरपालिका– ११ की ८६ वर्षीया मनमाया मगर मंगलबार बिहान आफ्नै घरमा आगोमा जलेर घाइते अवस्थामा भेटिएकी थिइन्।

घरमा एक्लै बस्दै आएकी ती वृद्धा आगोमा जलेर गम्भीर घाइते भएपछि छिमेकीले खाँदबारी अस्पताल ल्याएका थिए । जलेर घाइते भएकी उनको खाँदबारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको संखुवासभाका डिएसपी लालध्वज सुवेदीले जानकारी दिए।