मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ १५ आइतबार
  • Tuesday, 17 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ जेठ १५ आइतबार १८:५९:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

आगामी वर्ष ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ जेठ १५ आइतबार १८:५९:oo

सरकारले आगामी आर्थिक वर्षमा ८ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ। संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले ८ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने बताएका हुन्। चालू आर्थिक वर्षमा ५.८४ प्रतिशत आर्थिक वृद्धि हुने केन्द्रीय तथ्यांक विभागले अनुमान गरिसकेको छ।