१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ १ आइतबार
  • Wednesday, 26 June, 2024
नयाँ पत्रिका कञ्चनपुर
२o७९ जेठ १ आइतबार o७:४o:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
निर्वाचन डिजिटल संस्करण

लालझाडी गाउँपालिका– ४ मा माओवादीको प्यानलै विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, कञ्चनपुर
नयाँ पत्रिका
२o७९ जेठ १ आइतबार o७:४o:oo

कञ्चनपुरको लालझाडी गाउँपालिका– ४ मा नेकपा माओवादी केन्द्रका बहादुर रानाको प्यानलै विजयी भएको छ । माओवादीका बहादुर राना एमालेका ओमप्रकाश रानालाई एक सय १० मतको अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका छन् ।

माओवादीका बहादुरसिंह रानाले पाँच सय ९०, कांग्रेसका लक्ष्मण रानाले चार सय २७ र एमालेका ओमप्रकाश रानाले  चार सय ८० मत ल्याएका छन् । 
 

ad
ad
ad
ad