Skip This
झापाको एउटा मतदानस्थलमा रोकियो मतदान 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
२o८१ बैशाख २६ बुधबार १८:४१:oo
Read Time : < 1 मिनेट
ad
ad
निर्वाचन डिजिटल संस्करण

झापाको एउटा मतदानस्थलमा रोकियो मतदान 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार १८:४१:oo

झापामा एउटा मतदानस्थलमा मतदान रोकिएको छ। बिर्तामोड-४ स्थित विद्युत् प्राधिकरणको कार्यालयमा रहेको मतदानस्थलमा मतदान रोकिएको हो। मतदान गर्ने क्रममा केही मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभेटिएपछि मतदान रोकिएको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालले बताए। 

'सर्वदलीय बैठक बसिरहेको छ। विवाद समाधान गरेर मतदान गर्छौँ,' उनले भने। ५ बजेको समय सकिएपछि लाइनमा रहेका २५ जना छन्। झापामा अहिलेसम्म ६५ प्रतिशत मत खसेको छ। आजैबाट मत गणना हुने निर्वाचन कार्यालयले जनाएको छ।
 

ad
ad