मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ बैशाख ३० शुक्रबार
  • Sunday, 13 July, 2025
२o७९ बैशाख ३० शुक्रबार o८:१७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

निर्वाचन आयुक्त तुलाधरले गरिन् लमजुङबाट मतदान 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ बैशाख ३० शुक्रबार o८:१७:oo

निर्वाचन आयुक्त डा. जानुकाकुमारी तुलाधरले मतदान गरेकी छिन् । उनले लमजुङको सुन्दरबजार नगरपालिका- २ को महेन्द्र मन्दिर मावि परेवाडाँडा 'क' केन्द्रबाट  मतदान गरेकी हुन्।