१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख १५ बिहीबार
  • Sunday, 22 September, 2024
फाइल फोटो ।
नयाँ पत्रिका काठमाडौं
२o७९ बैशाख १५ बिहीबार १७:५९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

उम्मेदवारी फिर्ता गराउने विषयमा छलफल गर्न गठबन्धनको बैठक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ बैशाख १५ बिहीबार १७:५९:oo

उम्मेदवारी फिर्ता गराउने विषयमा छलफल गर्न सत्तागठबन्धनको निर्वाचन तयारी र अनुगमन समितिको बैठक जारी छ। कांग्रेस नेता रामचन्द्र पौडेल संयोजकत्वको गठबन्धन दलको निर्वाचन तयारी र अनुगमन समितिको छलफल अहिले भइरहेको छ।

बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा बसिरहेको छ। बैठकमा गठबन्धन दलबाट परेका स्वतन्त्र उम्मेदवारी फिर्ता गराउनेलगाायतका विषयमा छलफल भइरहेको समितिका एक सदस्यले नयाँ पत्रिकालाई जानकारी दिए।