![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/clash-erupted-in-Al-Aqsa-Mosque,-Jerusalem2022-04-15-11-55-57.jpeg)
प्यालेस्टीनी प्रदर्शनकारी र इजरायली प्रहरीबीच शुक्रबार बिहान जेरुसेलमको अल–अक्सा मस्जिद परिसरमा झडप भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
प्यालेस्टिनी रेड क्रिसेन्टका एक सदस्यले एएफपीलाई बताएअनुसार झडपका क्रममा शरीरको माथिल्लो भागमा चोटपटक लागेका सातजना घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ । रासस/एएफपी