प्यालेस्टिनी खेलाडीहरूलाई ओलम्पिकमा आमन्त्रित गरिने
अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आइओसी)का प्रमुख थोमस बाखले ६देखि आठ प्यालेस्टिनी खेलाडीले पेरिस ओलम्पिकमा भाग लिने अपेक्षा गरिएको बताएका छन्। उनका अनुसार खेलका ल…
इजरायलमाथि टर्कीले व्यापार प्रतिबन्ध लगाउने
गाजामा इजरायली युद्धको जवाफमा टर्कीले मंगलबारदेखि सिमेन्ट, स्टिल र फलामको निर्माण सामग्रीसहित धेरै उत्पादनमा इजरायलमाथि व्यापार प्रतिबन्ध लगाउने व्यापार मन्त्रालय…
युद्धविराम प्रस्तावको अध्ययन गर्दै हमास
दक्षिणी गाजामा फर्केका प्यालेस्टिनीहरूले इजरायली सैनिकहरूको फिर्तीपछि बाँकी रहेको विनाशको सीमाको सामना गरेको भन्दै हमासले कायरोमा भएको पछिल्लो चरणको प्रस्तावि…
गाजामा निर्बाध सहायता अनुमति दिन अन्तर्राष्ट्रिय अदालतको आदेश
नेदरल्यान्डको हेगस्थित अन्तर्राष्ट्रिय न्यायालय (आइसिजे)ले इजरायललाई गाजापट्टीमा रहेका प्यालेस्टिनीका लागि आधारभूत मानवीय सहायता सुनिश्चित गर्न आदेश दिएको छ। इ…
गाजाको रफाहमा आक्रमण रोक्न विश्व स्वास्थ्य संगठनको आग्रह
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का प्रमुखले गाजाको सबैभन्दा दक्षिणी सहर रफाहमा भइरहेको स्थलगत आक्रमण रोक्न इजरायललाई आग्रह गरेका छन्। डब्लुएचओका प्रमुख टेड्रोस अध…
दक्षिणपूर्वी गाजामा इजरायली हमला हुँदा २१ जनाको मृत्यु
गाजा सहरमा सहायताको प्रतीक्षामा रहेका विस्थापित प्यालेस्टिनी भेला भएको स्थानमा इजरायलले गरेको आक्रमणमा कम्तीमा २१ प्यालेस्टिनीको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य म…
प्यालेस्टिनी सरकारले राष्ट्रपतिलाई बुझायो राजीनामा
गाजाको बदलिँदो वास्तविकतालाई ध्यानमा राख्दै ‘नयाँ राजनीतिक उपायहरू’ आवश्यक रहेको भन्दै कब्जा गरिएको पश्चिम किनारको केही भागमा शासन गर्दै आएको प्या…
गाजा युद्धविराममा भिटो लगाएकोमा अरब मुलुकहरूद्वारा अमेरिकाको निन्दा
दक्षिणी गाजा सहर राफामा इजराइली आक्रमणको आशंकाबाट प्यालेस्टिनी क्षेत्रमा मानवीय संकट गहिरिन सक्ने चिन्ता बढेका वेला गाजापट्टीमा तत्काल युद्धविरामको माग गर्ने संय…
कायरो बैठकमा हमासबाट कुनै नयाँ प्रस्ताव नआएको इजरायलको स्पष्टोक्ति
इजरायलले कतार, इजिप्ट र अमेरिकी वार्ताकारहरूले भाग लिएको कायरो बैठकमा युद्धविराम तथा बन्धकमुक्तिको सम्झौताका लागि हमासद्वारा कुनै नयाँ प्रस्तावहरू नआएको …
इजरायल–हमास युद्ध अन्त्य गर्न कूटनीतिक प्रयासका लागि ब्लिंकेन मध्यपूर्व प्रस्थान
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेन इजरायल–हमासबीच नयाँ युद्धविराम सुनिश्चित गर्नका लागि सोमबार मध्यपूर्व प्रस्थान गरेका छन्। अक्टोबर ७ मा हमासको आक्रमण…
इजरायली सेनाद्वारा गाजा कारबाहीमा गिरफ्तार ११४ प्यालेस्टिनी रिहा
प्रत्याक्रमणको क्रममा इजरायली सेनाले पक्राउ गरेका एक सय १४ जना प्यालेस्टिनीलाई दक्षिणी गाजापट्टीको केरेम शालोम सीमाबाट रिहा गरेको इजरायली सेनाले जनाएको छ। …
गाजा युद्धमा अमेरिकाको भिटोपछि इरानले दियो ‘विस्फोट’को चेतावनी
अमेरिकाले गाजामा युद्धविरामका लागि संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को प्रस्तावमाथि भिटो (विशेषाधिकार) लगाएपछि इरानले शनिबार मध्यपूर्वमा अवस्थाको ‘नियन्त्…
इरानी राष्ट्रपति रुस भ्रमणमा, इजरायली आक्रमण नियन्त्रण छलफलको मुख्य विषय
इरानी राष्ट्रपति इब्राहिम रायसीले बिहीबार रुस भ्रमणका क्रममा गाजा क्षेत्रमा भएको इजरायली आक्रमणलाई तत्काल रोक्ने विषय छलफलको मुख्य विषय भएको बताएका छन्। रुसी …
गाजामा मृत्यु हुने प्यालेस्टिनीको संख्या १५ हजार नाघ्यो
गत अक्टोबर ७ देखि हालसम्म गाजापट्टीमा इजरायली हमलामा मर्ने प्यालेस्टिनीहरूको संख्या १५ हजार पाँच सय २३ पुगेको हमासको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्र…
युद्धविरामको समयसीमा सकिएसँगै गाजामा पुनः इजरायलको सैन्य कारबाही सुरु
इजरायली सेनाले गाजामा पुनः हमला सुरु गरेको छ। इजरायल र हमासबीच युद्धविराम समाप्त भएको र त्यसलाई बढाउन कुनै सम्झौता नभएपछि गाजा सहरमा हवाई हमला र तोप प्रहा…
‘गाजामा भोकमरीको उच्च संकट’
गाजा क्षेत्रमा निरन्तर खाद्यान्न आपूर्ति जारी राख्न नसके भोकमरीको जोखिम रहने संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)ले चेतावनी दिएको छ। डब्लुएफपीले…
गाजाबाट थप १२ बन्धक रिहा
प्यालेस्टिनी बन्दीहरूको बदलामा थप बन्धक रिहा गरिएपछि इजरायल र हमासबीचको युद्धविराम बुधबार छैटौँ दिनमा प्रवेश गरेको छ। मध्यस्थकर्ताहरूले दुवै पक्षबीच ‘दिग…
इजरायली सेनाले वेस्ट ब्यांकमा आठजनाको हत्या गर्यो : प्यालेस्टाइन
इजरायली सेनाले उसले कब्जा गरेको वेष्टस्ट ब्यांकमा २४ घन्टाको अवधिमा आठ प्यालेस्टिनीलाई मारेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले बताएको छ। जेनिनमा ठूलो संख्यामा …
इजरायलले सार्वजनिक गर्यो हमासले रिहा गरेका बन्धकहरूको सूची
इजरायली प्रधानमन्त्रीको कार्यालयले गत अक्टोबर ७ को आतंकवादी हमलामा हमासद्वारा बन्धक बनाएर शुक्रबार रिहा गरिएका व्यक्तिहरूको नाम सार्वजनिक गरेको छ। इजरायली प्र…
गाजामा युद्धविरामका लागि भएको सहमतिको नेपाल सरकारद्वारा स्वागत
नेपाल सरकारले पश्चिम एसियाको गाजामा युद्धविराम गर्न भएको सहमतिको स्वागत गरेको छ। मानवीय सहायता सामग्रीको आपूर्ति तथा बन्दीहरूको रिहाइका लागि गरिएको उक्त स…