१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत २५ शुक्रबार
  • Monday, 01 July, 2024
फाइल फाेटाे ।
नयाँ पत्रिका काठमाडौं
२o७८ चैत २५ शुक्रबार १३:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सत्तागठबन्धनले स्थानीय तालमेलको आह्वान गर्दै संयुक्त विज्ञप्ति जारी गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ चैत २५ शुक्रबार १३:o६:oo

पाँचदलीय सत्तागठबन्धनले स्थानीय तहको निर्वाचनमा देशव्यापी तालमेलको आह्वान गर्दै संयुक्त विज्ञप्ति जारी गर्ने भएको छ। चुनावी रणनीति बनाउन प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकले यस्तो निर्णय गरेको हो।

बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनाललगायत सहभागी थिए। बैठकमा सहभागी नेता खनालका अनुसार रामचन्द्र पाैडेल संयोजकत्वको गठबन्धनको निर्वाचन तयारी तथा अनुगमन समितिमार्फत् विज्ञप्ती जारी गरी देशव्यापी तालमेलका लागि आह्वान गर्ने निर्णय गरेकाे नयाँ पत्रिकालाई जानकारी दिए। बैठकमा गठबन्धनको चुनावी रणनीतिबारे छलफल भएको उनले जानकारी दिए।

ad
ad
ad
ad