१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत ७ सोमबार
  • Monday, 01 July, 2024
२o७८ चैत ७ सोमबार १६:३२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

बालयौन दुर्व्यवहारको आरोपमा चितवनका एक शिक्षक पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ चैत ७ सोमबार १६:३२:oo

बालयौन दुर्व्यवहार गरेको अभियोगमा एकजना शिक्षक पक्राउ परेका छन्। पक्राउ पर्नेमा सोमेश्वर माध्यमिक विद्यालय माडीका शिक्षक सुरज लामिछाने रहेका छन्।

माडी नगरपालिका– ५ निवासी उनलाई प्रहरीले आइतबार पक्राउ गरेको हो। उनलाई विद्यालयमा अध्ययनरत एक १५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए। पक्राउ परेका शिक्षकमाथि अनुसन्धान सुरु गरिएको उनले जानकारी दिए। रासस

ad
ad
ad
ad