१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण २१ शनिबार
  • Wednesday, 02 July, 2025
अमुल थापा काठमाडौं
२o७८ फाल्गुण २१ शनिबार १२:४१:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

तस्बिरमा राष्ट्रिय सभा सदस्यको शपथग्रहण समारोह

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडौं
नयाँ पत्रिका
२o७८ फाल्गुण २१ शनिबार १२:४१:oo

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनिर्वाचित सदस्यहरुलाई शपथग्रहण गराएका छन्। माघ १२ गते निर्वाचित  १९ सदस्यलाई अध्यक्ष तिमिल्सिनाले शपथ गराउँदै संसद्को लोगो लगाइदिएका छन्।

संसद् सचिवालय सिंहदरबारमा आयोजित शपथग्रहण समारोहमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दीलेन्द्रप्रसाद बडू, राष्ट्रिय सभाका विभिन्न राजनीतिक दलका नेता, मुख्य सचेतक र सचेतक सहभागी थिए।

तस्बिरहरु :