निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असार २१ मंगलबार
  • Tuesday, 05 July, 2022
अमुल थापा काठमाडौं
२०७८ फाल्गुण २१ शनिबार १२:४१:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

तस्बिरमा राष्ट्रिय सभा सदस्यको शपथग्रहण समारोह

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडौं
२०७८ फाल्गुण २१ शनिबार १२:४१:००

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनिर्वाचित सदस्यहरुलाई शपथग्रहण गराएका छन्। माघ १२ गते निर्वाचित  १९ सदस्यलाई अध्यक्ष तिमिल्सिनाले शपथ गराउँदै संसद्को लोगो लगाइदिएका छन्।

संसद् सचिवालय सिंहदरबारमा आयोजित शपथग्रहण समारोहमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दीलेन्द्रप्रसाद बडू, राष्ट्रिय सभाका विभिन्न राजनीतिक दलका नेता, मुख्य सचेतक र सचेतक सहभागी थिए।

तस्बिरहरु :