१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण १६ सोमबार
  • Wednesday, 26 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ फाल्गुण १६ सोमबार १६:२८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

राष्ट्रपतिद्वारा इतिहास र वातावरणविज्ञ नियुक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ फाल्गुण १६ सोमबार १६:२८:oo

राष्ट्रपति विद्यादेवी भण्डारीले इतिहास, पुरातत्व र वातावरणविज्ञ नियुक्त गरेकी छिन्।  राष्ट्रपति भण्डारीले सोमबार डा. महेशराज पन्तलाई इतिहास तथा पुरातत्व  क्षेत्र र डा. कृष्णप्रसाद ओलीलाई वातावरणविज्ञ पदमा नियुक्त गरेकी हुन्।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार राष्ट्रपति भण्डारीले सम्बन्धित क्षेत्रमा सुझाव र सल्लाह दिने गरी उनीहरूलाई विज्ञ नियुक्त गरेकी हुन्।

 

ad
ad
ad
ad