१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण ११ बुधबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७८ फाल्गुण ११ बुधबार o८:४४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कलाकार जयनन्द लामाको निधन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ फाल्गुण ११ बुधबार o८:४४:oo


कलाकार जयनन्द लामो निधन भएको छ । बुधबार गायक बद्री पंगेनीले उनको मृत्यु भएको कुरा सामाजिक सञ्जालमार्फत बताएका छन् । उनको मृत्यु के कारणले भएको भन्ने पुष्टि भएको छैन ।

लामाका हेर्दामा राम्रो, कलकत्ते काइँयो, चुइँचुइँ चुइकिने जुत्तालगायत दर्जनौँ गीत चर्चित छन् ।  उनले विभिन्न चलचित्र र टेलिचलचित्रमा अभिनय गर्दै आएका थिए ।