१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ ३ सोमबार
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ माघ ३ सोमबार १४:३३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्री र प्रचण्डबीच भेट, मंगलबार समन्वय समितिको बैठक बोलाइने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ माघ ३ सोमबार १४:३३:oo

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। सोमबार प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको भेटवार्तामा उनीहरूबीच कोरोना नियन्त्रण, राष्ट्रिय सभा निर्वाचनलगायतका विषयमा छलफल भएको थियो।

देउवा र दाहालबीच मंगलबार सरकार सञ्चालन समन्वय समितिको बैठक बोलाउने सहमति भएको बालुवाटार स्रोतले बताएको छ।