मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ पौष २९ बिहीबार
  • Friday, 28 August, 2026
२o७८ पौष २९ बिहीबार १८:१४:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

मुटु छुने चिसो, सामाजिक सुरक्षा भत्ता लिने ज्येष्ठ नागरिकको लाइन (फोटोफिचर)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ पौष २९ बिहीबार १८:१४:oo

धनुषाको कमला नगरपालिका ४ स्थित एनआइसी एसिया बैंक परिसरमा देखिएको याे लाइन सामाजिक सुरक्षा भत्ता लिनेको हो । उमेरले ७० काटेको शरीर र मुटु काम्ने चिसोमा ज्येष्ठ नागरिकहरू घण्टौँ लाइन लाग्न बाध्य छन् ।

एकातिर कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम  बढिरहेको छ भने अर्कातिर भत्ताका लागि ज्येष्ठ नागरिक यसरी लाइनमा बस्नुपर्ने बाध्यतामा छन् । तुसारोको प्रवाह नगरी लाइनमा बसेका ज्येष्ठ नागरिकका केही तस्बिर  :