१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १८:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

हिउँ खेल्न चन्द्रागिरि (फोटो फिचर)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १८:४४:oo

काठमाडौंको चन्द्रागिरि डाँडामा हिमपात भएको छ। राजधानीवरिपरि बुधबारदेखि चिसो बढेपछि चन्द्रागिरिमा हिमपात भएको हो। चन्द्रागिरिमा हिमपात भएसँगै हिउँ खेल्न जानेको घुइँचो लागेको छ। देशभरका अधिकांश स्थानमा हल्का वर्षा, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात भइरहेको छ। बुधबार बिहानैदेखि देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानहरूमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो।

 

 

ad
ad