नेपाली कांग्रेसको १४औँ महाधिवेनमा सभापतिका लागि भएको दोस्रो चरणको निर्वाचनमा २४०० मत गणना हुँदा शेरबहादुर देउवाको पक्षमा १४२२ मत परेको छ । सभापतिका अर्का उम्मेदवार शेखर कोइरालाको पक्षमा भने ९५९ मत परेको छ ।
अझै केही दिन तपाईहरुले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर नि:शुल्क हेर्न सक्नुहुनेछ ।