१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर २४ शुक्रबार
  • Saturday, 21 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ मङ्सिर २४ शुक्रबार १७:२६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

धर्मनिरपेक्षता भन्ने शब्द हुँदैन : महामन्त्री कोइराला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ मङ्सिर २४ शुक्रबार १७:२६:oo

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले धर्मनिरपेक्षा भन्ने शब्द नहुने बताएका छन्। १४औँ महाधिवेशनको उद्‍घाटन समारोहमा बोल्दै उनले धर्म स्वतन्त्र हुने बताए। उनले महाधिवेशन गर्दा नेतृत्वको बारेमा मात्रै कुरा गरेको तर नीतिबारे नबोलेको भन्दै असन्तुष्टि व्यक्त गरे। पार्टीको शक्ति ६० प्रतिशतभन्दा बढी ४० वर्ष हाराहारीका युवा प्रतिनिनिधि भएको उनले बताए।  
उनले कृषिलाई प्राथमिकता दिन प्रधानमन्त्रीलाई आग्रह गरे।