मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ मङ्सिर ८ बुधबार
  • Thursday, 13 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७८ मङ्सिर ८ बुधबार १७:१७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने जिपछिरिङको घोषणा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ मङ्सिर ८ बुधबार १७:१७:oo

कांग्रेस नेता जिपछिरिङ लामाले १४औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । राजधानीमा बुधबार पत्रकार सम्मेलनको आयोजना गरी लामाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।

दोलखाबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका उनले १५ जना महाधिवेशन प्रतिनिधिका साथ उम्मेदवारी घोषणा गरेका हुन्। लामा प्रतिनिधिसभामा समानुपातिक सांसदसमेत हुन्।