मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ मङ्सिर १४ मंगलबार
  • Tuesday, 30 November, 2021
संजित परियार काठमाडौं
२०७८ मङ्सिर ३ शुक्रबार १८:०६:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

अमेरिकी दूतावास घेराउ गर्ने प्रदर्शनकारी पक्राउ (तस्बिरहरू)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
२०७८ मङ्सिर ३ शुक्रबार १८:०६:००

नेपालस्थित अमेरिकी दूतावासअगाडि विरोध प्रदर्शन गर्ने केही प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ। अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एसिया मामिलासम्बन्धी सहायक विदेशमन्त्री डोनाल्ड लू नेपाल भ्रमणमा रहेका वेला दूतावास घेराउ गर्ने नेकपा (क्रान्तिकारी माओवादी)का कार्यकर्ता पक्राउ परेका हुन्।