नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीशको राजीनामा माग्ने निर्णय गरेको छ । मंगलबार बसेको बारको कार्यसमिति बैठकले यस्तो निर्णय गरेको हो । बारले प्रधानन्यायाधीशले राजीनामा नदिए चरणबद्ध आन्दोलन गर्ने घोषणासमेत गरेको छ ।
अझै केही दिन तपाईहरुले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर नि:शुल्क हेर्न सक्नुहुनेछ ।