१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक ९ मंगलबार
  • Tuesday, 02 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ कार्तिक ९ मंगलबार १५:२८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

संवैधानिक कानुन व्यवसायी मञ्चद्वारा प्रधानन्यायाधीशको राजीनामा माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ कार्तिक ९ मंगलबार १५:२८:oo

संवैधानिक कानुन व्यवसायी मञ्चले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गरेको छ। मञ्चले मंगलबार एक विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश जबराको राजीनामा मागेको हो।

पछिल्लो समय न्यायपालिका गम्भीर विवादको घेरामा परेको उल्लेख गर्दै मञ्चले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। न्यायपालिका विवादको घेरामा पर्नु र न्यायालयको पवित्रताको विषयमा शंका उब्जनु कुनै पनि दृष्टिकोणबाट उपयुक्त नहुने मञ्चको ठहर छ।

‘...न्यायपालिकालाई स्वतस्फुर्त रूपमा अघि बढ्न सक्ने  वातावरण सिर्जना गर्नुपर्ने अनिवार्यतालाई दृष्टिगत गरी सम्माननीय प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराज्यूले राजीनामा गरी सहज निकासका लागि पहल गरिदिनुहुन संवैधानिक कानुन व्यवसायी मञ्च जोडदार आग्रह गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ।

 

ad
ad
ad
ad