मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ मङ्सिर १४ मंगलबार
  • Tuesday, 30 November, 2021
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज २९ शुक्रबार १७:०८:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

माल्दिभ्समा नेपाली फुटबल टिमको दसैँ (तस्बिरहरू)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज २९ शुक्रबार १७:०८:००

साफ च्याम्पियनसिप खेल्न माल्दिभ्स पुगेको नेपाली टोलीले यसपालीको दसैँ उतै मनाएको छ। मुख्य प्रशिक्षक, खेलाडीहरू तथा एन्फाका पदाधिकारी सबैले टीका जमरा लगाएर यो वर्षको दसैँ माल्दिभ्समा नै मनाएका हुन्।

साफ च्याम्पियनसिपको फाइनल प्रवेश गरेको नेपालले भोलि शनिबार उपाधिका लागि भारतको सामना गर्दै छ। फाइनलअघि आज नेपाली टिमले सामूहिक रुपमा टीका लगाएर दसैँ मनाएको हो।

तस्बिरहररू : एन्फाको फेसबुक पेजबाट