१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज १८ सोमबार
  • Saturday, 29 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज १८ सोमबार १६:२८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

अखिल क्रान्तिकारीको महासचिवमा दीपेश पुन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज १८ सोमबार १६:२८:oo

नेकपा (माओवादी केन्द्र)निकट अनेरास्ववियु (क्रान्तिकारी)को महासचिवका लागि दीपेश पुनको नाममा सहमति जुटेको छ। महासचिवमा अन्य केही नामबारे चर्चा चले पनि पुनलाई बनाउने सहमति भएको हो।

यसअघि २२औँ राष्ट्रिय सम्मेलनमा अध्यक्षमा पञ्चा सिंह चयन भइसकेकी छिन्। पुन यसअघि क्रान्तिकारीको उपाध्यक्ष थिए।

ad
ad
ad
ad