मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ असोज १२ मंगलबार
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज १२ मंगलबार o६:२१:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

स्नोडेन्ट चुइंगमको ब्रान्ड एम्बेसडरमा लामिछाने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज १२ मंगलबार o६:२१:oo

पर्फेक्ट फुड्स प्रालिले आफ्नो उत्पादन स्नोडेन्ट चुइंगमको ब्रान्ड एम्बेसडरका रूपमा क्रिकेटर सन्दीप लामिछानेलाई अनुबन्ध गरेको छ । कम्पनीले क्रिकेट खेलाडीका रूपमा रहेका सन्दीप लमिछानेले स्नोडेन्ट चुइंगमको विज्ञापन प्रचार–प्रसारमा सहयोग गर्ने गरी नियुक्त गरेको हो ।  

यो रिफ्रेसिङ मिन्टले भरिएको गम भएको कम्पनीले जनाएको छ । यसले मुखलाई रिफ्रेस बनाई सासलाई ताजा बनाउने कम्पनीको दाबी छ । कम्पनीले ‘स्नोडेन्ट इन, ब्याड ब्रेथ आउट’ भन्ने नाराका साथ बजारमा आएको जनाएको छ । 

मिन्ट तथा मौसमी फ्लेबरमा उपलब्ध यो चुइंगम पर्फेक्ट फुड्सको लोकप्रिय ब्रान्ड रहेको कम्पनीले जनाएको छ ।