मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ भदौ २८ सोमबार
  • Wednesday, 09 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ भदौ २८ सोमबार १९:५३:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

आइसिसी विश्वकप क्रिकेट लिग– २ : अमेरिकाले नेपाललाई दियो २३१ रनको चुनौती

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ २८ सोमबार १९:५३:oo

अमेरिकाविरुद्धको आइसिसी विश्वकप क्रिकेट लिग– २ मा नेपालले दुई सय ३१ रनको चुनौती पाएको छ ।

ओमानमा भएको खेलमा टस जितेर पहिलो ब्याटिङ रोजेको अमेरिकाले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २ सय ३० रन बनाएको हो । 

नेपालका लागि बिक्रम सोब, सन्दीप लामिछाने र सुशन भरीले २–२ विकेट लिएका छन् । यस्तै कुशल मल्लले १ विकेट लिए ।