१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार ११:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

कृष्ण मन्दिरमा कृष्णाष्टमीको रौनक (फोटो/भिडियो)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:४३:oo

वैदिक सनातन धर्मावलम्बीले  ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाउँदै छन्। यस दिन देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै व्रत बसी रातभर जाग्राम बस्ने प्रचलन छ।

आज ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा पूजाआजाका लागि भक्तजन उपस्थित भएका छन्। यद्यपि, अघिल्ला वर्षहरूको तुलनामा भिडभाड निकै कम छ। कोरोना महामारीलाई मध्यनजर गर्दै मुख्य मन्दिरमा पूजा गर्न दिइएको छैन। भक्तजनहरू स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर लाइनमा बसेर बाहिरैबाट दर्शन गरेर फर्किरहेका छन्।

भिडियो :

फोटोहरू

 

ad
ad