मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ भदौ ९ बुधबार
  • Thursday, 18 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ भदौ ९ बुधबार १३:o१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

महन्थ ठाकुर पनि सनाखतका लागि आयोगमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ ९ बुधबार १३:o१:oo

पार्टी दर्ताका लागि सनाखत गर्न महन्थ ठाकुरसहितका नेताहरू निर्वाचन आयोगमा पुगेका छन। प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टी नेपाल दर्ताका लागि नेताहरू आयोग पुगेका हुन्। 

महन्थले ३१ सदस्यीय कार्यकारिणी समिति रहेको पार्टी दर्ताका लागि आयोगमा दल दर्ताको निवेदन दिएका थिए। आयोगले बुधबार सनाखतका लागि सशरीर उपस्थित हुन निर्देशन दिएको थियो।