१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण १० आइतबार
  • Saturday, 06 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ श्रावण १० आइतबार १३:४o:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाद्वारा राजीनामा घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ श्रावण १० आइतबार १३:४o:oo

राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले पदबाट राजीनामा दिएको घोषणा गरेका छन्। उनले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङका कारण राजीनामा दिनुपरेको बताएका छन्। 

सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै उनले राजीनामा दिन लागेको बताएका हुन्। 

‘प्रिय नेपाली समर्थकहरू, म राजीनामा दिन एन्फा जाँदै छु। एन्फाका वरिष्ठ उपाध्यक्ष यसका कारण हुन्। तीन सातादेखि उनले मसँग नाटक गरिरहेका छन्। मलाई आशा छ अब तपाईं खुसी हुनुभयो होला,’ उनले लेखेका छन्।


 

ad
ad
ad
ad