मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ श्रावण ७ बिहीबार
  • Saturday, 12 July, 2025
संजित परियार काठमाडाैं
२o७८ श्रावण ७ बिहीबार १५:५o:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

थोत्रो थिति फालौँ ! आउनुहोस् नयाँ थालौँ ​(फोटोफिचर)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडाैं
नयाँ पत्रिका
२o७८ श्रावण ७ बिहीबार १५:५o:oo

​थोत्रो थिति फालौँ ! आउनुहोस् नयाँ थालौँ भन्ने मूल नाराका साथ प्रतिरोध जनअधिकार आन्दोलनले बिहीबार राजधानीमा प्रतिरोध सभा गरेको छ । आन्दोलनले महिला हिंसा र जाततन्त्रविरुद्ध, पर्यावरण विनाश र   किसानका समस्याबारे, विधिको शासन खोज्न र मजदुरका पीडा बुझ्न प्रतिरोध सभा गरेको जनाएको छ ।

 

माइतीघर मण्डलामा भेला भई सुरु भएको प्रदर्शन  नयाँ बानेश्वर पुगेर  सभामा परिणत भएको थियो । प्रदर्शनका देखिएका केही दृश्य :