मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
संजित परियार काठमाडाैं
२०७८ असार २९ मंगलबार १६:१८:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

ओलीको बहिर्गमनमा सिंहदरबारमा जे देख्यौँ (फोटोफिचर)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडाैं
२०७८ असार २९ मंगलबार १६:१८:००

प्रधानमन्त्री केपी ओली आजबाट पदमुक्त भएका छन् । सर्वाेच्च अदालतले दोस्रोपटक भएको  संसद् विघटन बदर गरी शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेसँँगै मंगलबारबाट उनी पदमुक्त भएका हुन् । सिंहदरबारमा अन्तिमपटक देशवासीका नाममा सम्बोधन गरेपछि उनी बाहिरिएका छन् । उनी बाहिरिएसँगै सिंहदरबारपरिसरमा देखिएका केही दृश्य :