१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असार ८ मंगलबार
  • Wednesday, 09 July, 2025
२o७८ असार ८ मंगलबार १२:२१:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

बालुवाले भरिएको घर खोतल्दै मेलम्चीवासी (फोटोफिचर)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ असार ८ मंगलबार १२:२१:oo

एक साताअघि आएको बाढीले सुन्दर मेलम्ची कुरूप पार्‍यो । हरियाली फाँटहरू एकाएक बगर बने । बाढीको भेलसँगै मान्छेका सपना बगे । सपना मात्रै बगेनन् दर्जनौँ मान्छे बगे ।

अहिले मेलम्ची उजाडिएको छ । मान्छेका मनहरू उजाड बनेका छन् । तैपनि मान्छेले आशा मारेका छैनन् । बाढी घटेसँगै स्थानीय  बालुवाले भरिएको घर खोतल्दै थिए । बचेको अन्नपात र लत्ताकपडा निकाल्दै थिए  । सबैको मुहारमा निराशाबाहेक केही थिएन ।

बाढीपछिको मेलम्ची पुग्दा हामीले देखेका केही दृश्य  ः