१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ जेठ १९ बुधबार
  • Saturday, 05 July, 2025
संजित परियार काठमाडौं
२o७८ जेठ १९ बुधबार १६:४२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हिमाल आरोहणको क्रममा ज्यान गुमाएका स्विस नागरिक वारिचको शव टिचिङ अस्पतालमा ल्याइयो

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
नयाँ पत्रिका
२o७८ जेठ १९ बुधबार १६:४२:oo

हिमाल आरोहणको क्रममा ज्यान गुमाएका स्विस नागरिक अब्दुल वारिचको शव काठमाडौंको टिचिङ अस्पतालमा बुधबार ल्याइएको छ ।

हिमाल आरोहण गरी फर्किने क्रममा वारिचको ८ हजार मिटरमाथि क्याम्पमा मृत्यु भएको थियो । उनको शव काठमाडौंको टिचिङ अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ ।

पोस्टमार्टमपश्चात् दूतावासमार्फत परिवारलाई शव हस्तान्तरण गरिनेछ ।