१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २२ शनिबार ११:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य र प्रधानन्यायाधीशबीच छलफल हुँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार ११:४६:oo

सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराबीच भेटवार्ता भएको छ । अहिले दुईजनाबीच छलफल चलिरहेको छ ।  प्रधानन्यायाधीश जबराले आफ्नो नेतृत्वमा  गठन गरेको पाँच सदस्यीय संवैधानिक इजलासमा वरिष्ठताको क्रम मिचेर इजलास गठन गरिएको भन्दै पुनर्गठनको माग उठेको छ ।

त्यस्तै, न्यायाधीशद्वय  बमकुमार श्रेष्ठ र  तेजबहादुर केसीलाई इजलासमा राखिएपछि कानुन व्यवसायीहरूले विरोध गर्दै आएका छन् । न्यायधीशद्वय श्रेष्ठ र केसीले नेकपा एकतालाई विभाजन गर्ने फैसला गरेका थिए । 

सर्वोच्च बारको सोमबारको बैठकले प्रधानन्यायाधीशलाई  भेटेर वरिष्ठताक्रमअनुसार बेन्च तोक्न आग्रह गर्ने निर्णय गरेको थियो । 


 

ad
ad